राजनीति ऊर्जामन्त्री श्रेष्ठको निर्देशन: ४४ अर्ब ५४ करोड बक्यौता असुलीमा कडाइ गर नेपाल विद्युत् प्राधिकरणको ४४ अर्ब ५४ करोड रुपैयाँ बक्यौता असुलीमा कडाइ गर्न ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले २०८३ आश्विन १७ गते प्राधिकरणलाई निर्देशन दिएका छन्। Laxmi Bhattarai·१ घण्टा अघि