मधेश म्यानपावर एजेन्टको ३ लाख ठगी: मन्त्रीको सचिवालयले रंगेहात समात्यो मलेसियामा ‘फ्रि भिसा फ्रि टिकट’ नीति अन्तर्गत १० हजार लाग्ने काममा सप्तरीका अजयकुमार यादवसँग ३ लाख रुपैयाँ ठगी गर्न खोज्ने म्यानपावर एजेन्ट रंगेहात पक्राउ परेका छन्। श्रम मन्त्रीको सचिवालयको सक्रियतामा एजेन्ट समातिएपछि… Arjun Basnet·मे १७, २०२६