प्रदेश फौजी किराले भोजपुरका मकै सखाप पारेपछि किसान चिन्तित भोजपुरका किसान फौजी किराको आक्रमणले चिन्तित छन्। विशेषगरी बेँसी क्षेत्रका मकै बारीमा कीराको प्रकोपले बाली सखाप हुने अवस्था छ। किसानहरूले तत्काल क्षति नियन्त्रणका लागि सहयोगको माग गरेका छन्। Kamala Devi·जुन १२, २०२६