प्रविधि भोटेकोशी बाढी: शव पहिचानमा डिएनए, औँठाछाप र फोटो मिलानको प्रयोग भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि नेपाल प्रहरीले डिएनए परीक्षण, औँठाछाप र फोटो भिडान गरी तीन विधि अपनाएको छ। यस प्रक्रियामा भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञहरूको सहयोग लिइएको… Laxmi Bhattarai·सेप्टेम्बर १२, २०२६