प्रदेश फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द: यात्रुलाई सास्ती धादिङको फुर्केखोलास्थित पृथ्वी राजमार्गको वैकल्पिक सडक आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मर्मतका लागि पाँच घण्टा बन्द हुने भएको छ। यसले यात्रुलाई थप सास्ती दिनेछ। Maya Thapa·१२ घण्टा अघि