प्रदेश हेटौँडा-कुलेखानी-फाखेल सडक एक महिना बन्द हेटौँडा-कुलेखानी-फाखेल सडक जेठ १५ गतेदेखि एक महिनाका लागि बन्द गरिएको छ। महालक्ष्मी खोलामा पुल निर्माण र सडक ढलान कार्यका लागि यो निर्णय भएको हो। वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई आग्रह गरिएको छ। Laxmi Bhattarai·मे २९, २०२६