अर्थ / वाणिज्य जनकपुरको थोक फलफूल बजार हटाइयो, व्यवसायी वैकल्पिक व्यवस्थाको माग गर्दै जनकपुरधामको जिरोमाइलस्थित थोक फलफूल बजार उच्च अदालत जनकपुरको आदेशपछि खाली गराइएको छ। व्यवसायीहरूले पर्याप्त समय र वैकल्पिक व्यवस्था नभएको भन्दै विरोध जनाएका छन्। आँपको सिजनमा बजार हटाउँदा ठूलो आर्थिक नोक्सानी हुने उनीहरूको… Kamala Devi·जुन २, २०२६