प्रि-मनसुनमा ४५ वर्षयताकै सर्वाधिक वर्षा: जलवायु परिवर्तनको संकेत? यस वर्षको प्रि-मनसुनमा ४५ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड भएको छ। देशभर औसत ३३९.७७ मिलिमिटर वर्षा मापन, जुन औसतको १४५.५ प्रतिशत हो। यसलाई जलवायु प्रणालीमा आएको परिवर्तनको संकेतको रूपमा हेरिएको छ। Sarita Pandey·जुन १८, २०२६