अर्थ / वाणिज्य सेबोनको चेतावनी: ‘प्रि-आईपीओ’ सेयर किनबेच अनधिकृत माध्यमबाट नगर्नुहोस् नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) पूर्वका सेयर (प्रि-आईपीओ) अनधिकृत माध्यमबाट खरिद-बिक्री नगर्न सर्वसाधारणलाई सचेत गराएको छ। सामाजिक सञ्जाल, इमेल र एसएमएसमार्फत अवैध रूपमा प्रि-आईपीओ सेयर बिक्री गर्ने प्रयास… Sunita Rai·अप्रिल २७, २०२६