मधेश सिराहा घटना: प्रहरीकै गोलीबाट १५ वर्षीय यादवको मृत्यु, सुरक्षाकर्मीमाथि कारबाही सिफारिस सिराहामा प्रहरीकै गोलीबाट १५ वर्षीय गणेश यादवको मृत्यु भएको सरकारी छानबिन समितिले निष्कर्ष निकालेको छ। घटनामा संलग्न सुरक्षाकर्मीमाथि कारबाही गर्न सिफारिस गरिएको छ। भिड नियन्त्रणमा गैरघातक हतियारको प्रयोग र फिल्ड कमान्डरलाई अधिकार… Kamala Devi·अगस्ट १९, २०२६