अर्थ / वाणिज्य डोजर आतंक बन्द गरिनुपर्ने माग, वीरगन्जका व्यवसायीले माइतीघरमा गरे प्रदर्शन वीरगन्जका व्यवसायीहरूले माइतीघर मण्डलामा 'डोजर आतंक' बन्द गर्न माग गर्दै प्रदर्शन गरेका छन्। प्रशासनको ज्यादतीविरुद्ध उत्रिएका उनीहरूले व्यवसाय सञ्चालनका लागि सुरक्षित वातावरणको माग गरेका छन्। Kamala Devi·मे ३, २०२६