अर्थतन्त्र कर्णालीको बजेट घट्यो, गण्डकी र बागमतीमा पूर्वाधारलाई प्राथमिकता कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको बजेट अघिल्लो वर्षको तुलनामा घटेको छ। गण्डकी प्रदेशले ३२ अर्ब ९९ करोड ९९ लाखको बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको छ। बागमती प्रदेशले ६७ अर्ब ९३ करोडको बजेटमा… Sarita Pandey·जुन १५, २०२६