कोशी कोशी प्रदेशसभाद्वारा दलित अधिकार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो कोशी प्रदेशसभाले 'दलित अधिकारसम्बन्धी विधेयक' लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाएको छ। प्रदेशसभा सदस्यहरूले विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका छन्। बैठकमा बाढी पहिरो र अन्य समसामयिक विषयमा समेत छलफल भएको… Laxmi Bhattarai·सेप्टेम्बर ७, २०२६