सुदूरपश्चिम मनसुन प्रतिकार्यका लागि बैतडीमा अस्थायी बेस स्थापना यस वर्षको मनसुनलाई मध्यनजर गर्दै बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ। यसको मुख्य उद्देश्य मनसुनको समयमा हुने बाढी, पहिरो, डुबानलगायतका विपद्बाट नागरिकको जीवन र सम्पत्ति जोगाउन तत्काल उद्धार तथा राहत… Laxmi Bhattarai·अप्रिल २४, २०२६