राजनीति सुकुम्बासी हटाउन सरकारले मिचेका विधि र प्रक्रिया: के हो जवाफ? सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले सिधै बस्ती खाली गराउने जुन बाटो समातेको छ, त्यो विधि र प्रक्रियासम्मत छैन। यसले कानुनको मर्म र भावनालाई मात्र मिचेको छैन, सयौं सुकुम्बासी परिवारलाई सडकमा पुर्याउने खतरासमेत उत्पन्न… Arjun Basnet·अप्रिल २५, २०२६