अर्थ / वाणिज्य छिन्नमस्ता गाउँपालिकाबाटै प्यान र कर चुक्ता सेवा सुरु सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्नै कार्यालयबाट करदाता सेवा सुरु गरेको छ। यसबाट व्यवसायिक प्यान, व्यक्तिगत स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र जस्ता सेवाहरू स्थानीय तहमै उपलब्ध हुनेछन्। यसले नागरिकको समय बचत गर्नुका… Kamala Devi·जुन १५, २०२६