राजनीति पूर्वभीआईपीले राज्यकोषबाट विदेश उपचारको सुविधा पाउने व्यवस्था खारेज: कति रकमको दुरुपयोग रोकिँदैछ? सर्वोच्च अदालतले पूर्वविशिष्ट व्यक्तिहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउने कानूनी व्यवस्था खारेज गरेको छ। यस निर्णयले राज्यकोषको दुरुपयोग रोक्ने अपेक्षा गरिएको छ। Arjun Basnet·अप्रिल २७, २०२६