संविधान संशोधनका लागि बहसपत्र तयार पार्ने कार्यदलले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको टोलीले सुझाव संकलनका क्रममा प्रचण्ड निवासमा…