अर्थतन्त्र भोटेकोशी बाढीले भत्काएका सडक र पुल मर्मतमा ३० अर्ब लाग्ने अनुमान भोटेकोशी बाढीले भत्काएका सडक र पुल मर्मतमा कम्तीमा ३० अर्ब लाग्ने सडक विभागको अनुमान छ। रसुवाको मितेरी पुलदेखि धादिङको मलेखुसम्मका ३५ पुल क्षतिग्रस्त छन्। नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभिरमा पहिरोका कारण सडक ठप्प छ। Sanjay Karki·सेप्टेम्बर १, २०२६