बागमती भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत-चीनसँग बेलिब्रिज माग भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ४१ पुल ध्वस्त पारेको छ। सडक विभागले ५० मिटरसम्मका ७ बेलिब्रिज जडान गर्ने तयारी गरेको छ। बाँकी क्षतिग्रस्त स्थानका लागि भारत र चीन सरकारले तत्काल बेलिब्रिज उपलब्ध… Sanjay Karki·अगस्ट २८, २०२६