खेलकुद छैटौं मिस्टर काठमाडौं शारीरिक सुगठन भदौ तेस्रो साता, विजेतालाई ५ लाख पुरस्कार काठमाडौँ शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा छैटौं मिस्टर काठमाडौं शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप २०७३ आगामी भदौ तेस्रो साता हुने भएको छ। विजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। NM Khabar·अप्रिल १९, २०२६