अर्थ / वाणिज्य भोटेकोशी बाढीपछिको पुनर्निर्माण: ८ खर्बको क्षति, स्रोत जुटाउन सरकारलाई चुनौती भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङमा करिब ८ खर्बको भौतिक क्षति पुर्याएको छ। पुनर्निर्माणका लागि ४ खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ लाग्ने अनुमान छ। स्रोत सरकारी बजेट, विकास साझेदार र अन्तर्राष्ट्रिय… Sarita Pandey·सेप्टेम्बर १३, २०२६