अर्थ / वाणिज्य एनआरएनएको माग: विदेशमा श्रमिकका लागि सरकारले खोलस् ‘सेल्टर हाउस’ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा समस्यामा परेका नेपाली श्रमिकको तत्काल उद्धार र सुरक्षित बसोबासका लागि 'सेल्टर हाउस' स्थापना गर्न नेपाल सरकारसँग माग गरेको छ। चीनको गोन्जाउमा जारी सम्मेलनमा सहभागीहरूले एनआरएनएका प्रतिनिधिहरूलाई… Bikram Magar·अगस्ट १६, २०२६