अर्थ / वाणिज्य ठेक्का अलपत्र पारेको कसुरमा निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु नियन्त्रणमा ठेक्का अलपत्र पारेको कसुरमा निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सहरी विकास मन्त्रालयको आग्रहमा उनीहरूलाई पक्राउ गरी मन्त्रालयमा उपस्थित गराइएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयले गोंगबुबाट नियन्त्रणमा… Laxmi Bhattarai·मे ११, २०२६