सुकुमवासी बस्तीको त्रास: न हट्ने मन छ, न बस्ने साहस काठमाडौं उपत्यकामा सुकुमवासी बस्ती हटाउने अभियानले हजारौंको विचल्ली भएको छ। न घर छ, न बस्ने ठाउँ। सडकपेटीमा रात बिताउन बाध्य उनीहरूको पीडा कसले सुन्ने? Maya Thapa·अप्रिल २४, २०२६