राजनीति सुरक्षाकर्मीको दुरुपयोगमा लगाम: पहुँचको भरमा पीएसओ राख्ने दिन सकिए? सरकारले व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) को दुरुपयोग रोक्न कडाइ गर्ने निर्णय गरेको छ। अब पहुँचको भरमा नभई कार्यसम्पादन र सुरक्षा आवश्यकताका आधारमा मात्र पीएसओ उपलब्ध गराइनेछ। यसले राज्यकोषको बचतसँगै सार्वजनिक सुरक्षाको प्रभावकारिता… Arjun Basnet·मे ५, २०२६