अर्थ / वाणिज्य २१८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता भएका २१८ जलविद्युत् आयोजनाको उत्पादन सुरु गर्ने अन्तिम मिति (आरसिओडी) थप्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि आयोजनाहरूलाई भौतिक प्रगति, पिपिए दायित्व र आरसिओडीको अवस्थाका आधारमा… Sarita Pandey·जुलाई २३, २०२६