अर्थतन्त्र पिक आवरमा ३२४८ मेगावाट बिजुली माग, भारतबाट आयात शून्य नेपालको कुल ऊर्जा माग ७३,६२९ मेगावाट घण्टा पुगेको छ। साँझको पिक आवरमा ३,२४८ मेगावाट बिजुलीको माग छ। भारतबाट बिजुली आयात शून्य छ भने २२,१०२ मेगावाट घण्टा निर्यात भइरहेको छ। Sunita Rai·जुलाई २७, २०२६