नेपाली कांग्रेसभित्रको आन्तरिक कलह स्पष्टीकरण प्रकरणसँगै थप गहिरिएको छ। केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोधेपछि पार्टीभित्रको टकराबले नयाँ मोड लिएको हो। तर, खड्काले अनुशासन समितिको निर्णयलाई…