राजनीति एमालेको नेतृत्व परिवर्तनको बहस: ओली हटाउने तीन विधिमाथि छलफल नेकपा एमालेका दोस्रो तहका नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट हटाउने विभिन्न विधिमाथि गोप्य छलफल सुरु गरेका छन्। पार्टीको अस्तित्व जोगाउन नेतृत्व परिवर्तन अनिवार्य रहेको निष्कर्ष निकाल्दै उनीहरूले आफैं हट्ने, केन्द्रीय समितिले… Arjun Basnet·अप्रिल २९, २०२६