स्वास्थ्य तनहुँमा निःशुल्क स्वास्थ्य शिविर: ३२५ जनाको परीक्षण, २० जनामा क्यान्सर भेटियो तनहुँमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा ३२५ जना नागरिकले स्वास्थ्य सेवा लिएका छन्। यस शिविरमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र सुर्तीजन्य पदार्थबाट हुने क्यान्सर लगायतका रोगहरूको परीक्षण गरिएको थियो। परीक्षणमा… Maya Thapa·अप्रिल ३०, २०२६