नेपालबाट मनसुन बहिर्गमन सुरु: यसले मौसममा के प्रभाव पार्छ? नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागबाट यस वर्षको मनसुन बाहिरिन सुरु भएको छ। औसतभन्दा एक दिन ढिलो गरी बहिर्गमन प्रक्रिया सुरु भएको महाशाखाले जनाएको छ। Sarita Pandey·४ घण्टा अघि
मधेश मनसुन र पश्चिमी वायुको दोहोरो प्रभाव: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना सेप्टेम्बर २१, २०२६