अर्थ / वाणिज्य कोशी प्रदेशमा बर्ड फ्लुले कुखुरा व्यवसायमा ५० करोडभन्दा बढीको क्षति कोशी प्रदेशमा बर्ड फ्लुको प्रकोप फैलिएको छ। यस प्रकोपले कुखुरा व्यवसायमा ठूलो क्षति पुर्याएको छ। हालसम्म ५० करोडभन्दा बढीको आर्थिक नोक्सानी भएको अनुमान छ। Sunita Rai·जुन ११, २०२६
कोशी २२ करोडभन्दा बढीको कुखुरा नष्ट: कोशी प्रदेशमा बर्ड फ्लुको आतंक, सरकारी ढिलासुस्तीले जोखिम बढ्यो अप्रिल २४, २०२६