राजनीति गगन थापाको माग: पशुपति क्षेत्रका निर्णय सच्याऊ, संस्कृति जोगाऊँ कांग्रेस सभापति गगन थापाले पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परामा प्रतिकूल असर पार्ने सरकारी निर्णय सच्याउन माग गरेका छन्। उनले स्थानीय संवेदनशीलता र मौलिकतालाई बेवास्ता गरी गरिएका निर्णयले दीर्घकालीन संकट निम्त्याउन सक्ने… Sarita Pandey·जुन १३, २०२६