अर्थतन्त्र सेप्टेम्बरमा नेपालमा पर्यटक आगमन १२% बढ्यो, पश्चिमी बजार सुस्त सेप्टेम्बरमा आसियान क्षेत्रबाट पर्यटक आगमन २५.९ प्रतिशतले घटेको छ। यसैबीच, नेपाल पर्यटन बोर्डले आगामी तीन वर्षभित्र वार्षिक २५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पाँच वर्षे कार्ययोजना सार्वजनिक गरेको छ। Sarita Pandey·२ दिन अघि