अर्थ / वाणिज्य कोशी प्रदेशमा ६ अर्ब २५ करोडको कोशी करिडोर, माथिल्लो अरुणमा लगानीको सुनिश्चितता आर्थिक वर्ष २०८३/०८४ को बजेटले कोशी प्रदेशको पूर्वाधार, ऊर्जा, खेलकुद र पर्यटनमा ठूलो लगानी गर्ने भएको छ। कोशी करिडोरको १५ किलोमिटर सडक कालोपत्रे गरिनेछ, जसका लागि ६ अर्ब २५ करोड विनियोजन छ।… Sunita Rai·मे ३१, २०२६