अर्थ / वाणिज्य विश्व बैंकबाट लुम्बिनी विकासका लागि करिब १२ अर्ब ऋण स्वीकृत विश्व बैंकले ग्रेटर लुम्बिनी विकास आयोजनाका लागि करिब १२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ। यसले लुम्बिनीको पर्यटन पूर्वाधार सुदृढ गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य राखेको… Sunita Rai·अप्रिल २५, २०२६