अर्थ / वाणिज्य रसुवाबाट दुई दिनमा ५७ हजार अमेरिकी डलरसहित दुई पक्राउ रसुवाको बेत्रावती बजारबाट दुई दिनमा ५७ हजार अमेरिकी डलर बरामद भएको छ। ४३ हजार डलरसहित सुशील गुरुङ र १४ हजार ५ सय डलरसहित मीनबहादुर मगर पक्राउ परेका छन्। पक्राउ परेका दुवै पर्यटक… Arjun Basnet·मे २६, २०२६