प्रविधि एसईई नतिजा चार दिनभित्रै सार्वजनिक हुने, बोर्डको तयारी पूरा राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ को एसईई नतिजा अबको चार दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्ड सदस्यसचिव जङ्गबहादुर अर्यालले प्राविधिक समस्या नआए बैशाखभित्रै नतिजा सार्वजनिक हुने बताए। परीक्षार्थीले एसएमएस, आईभीआर… Sanjay Karki·मे १०, २०२६