कोशी भोजपुरको ऐसेलु खोलामा ६ करोड ६९ लाखको पक्की पुल निर्माण सुरु भोजपुरको ऐसेलु खोलामा कोशी प्रदेश सरकारको ६ करोड ६९ लाख लागतमा पक्की पुल निर्माण सुरु भएको छ। यसले आमचोक र रामप्रसादराई गाउँपालिकाका बासिन्दाको आवागमन सहज बनाउनेछ। आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने… Maya Thapa·मे २९, २०२६