कोशी कोशीका तीन जिल्लामा बर्ड फ्लु, ८५ हजारभन्दा बढी पंक्षी नष्ट कोशी प्रदेशका तीन जिल्लामा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको छ। सुनसरी, मोरङ र झापामा फैलिएको यो सङ्क्रमण नियन्त्रण गर्न हालसम्म करिब ८५ हजारभन्दा बढी पंक्षी नष्ट गरिएको छ। Sanjay Karki·अप्रिल २५, २०२६