खेलकुद विश्वकपमा इरान: युद्धको घाउ बोकेर मैदानमा अमेरिकासँगको शान्ति सम्झौता र युद्धको जटिलताबीच इरान फिफा विश्वकप खेल्न अमेरिका पुगेको छ। इरानी टोलीले अमेरिका प्रवेशमा कठिनाइ र तयारीमा समस्या झेल्नुपरेको थियो। समूह ‘जी’ को पहिलो खेलमा इरानले न्युजिल्यान्डको सामना गर्दैछ। Prakash Gurung·जुन १६, २०२६