राजनीति स्थानीय तहका जनप्रतिनिधिको गुनासो: न्याय सम्पादनमा सङ्घीय सरकारको अंकुश स्थानीय तहका जनप्रतिनिधिले सङ्घीय सरकारले न्याय सम्पादन अधिकार कार्यान्वयनमा अंकुश लगाएको भन्दै गुनासो गरेका छन्। प्रथम जिल्ला सम्मेलनमा उठेका मुख्य विषयहरू प्रस्तुत छ। Laxmi Bhattarai·अप्रिल २७, २०२६