अर्थ / वाणिज्य व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश: के हो प्रकरण? सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्दै यो आदेश जारी गरेको हो। Arjun Basnet·अप्रिल २८, २०२६