प्रदेश वीरगञ्जको समस्या र सहमति कार्यान्वयन नहुँदा इन्टर्न हरिजनको दोस्रो अनशन इन्टर्न तथा आवासीय चिकित्सकका संयोजक डा. दिल्ली हरिजनले सरकारसँगको पाँचबुँदे सहमति कार्यान्वयन नभएको भन्दै दोस्रोपटक अनशन सुरु गरेका छन्। उनले ३६ घण्टासम्म लगातार काम गर्नुपर्ने अवस्था रहेको बताएका छन्। Kamala Devi·२ घण्टा अघि