गण्डकी हिमलुङ हिमपहिरो: मृत्यु १५ पुग्यो, एक जना अझै बेपत्ता हिमपहिरोमा ज्यान गुमाएकामध्ये काभ्रेपलाञ्चोकका तीन जनाको पहिचान खुलेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङको स्थलगत निरीक्षण गरी राहत र पुनःस्थापनामा जोड दिनुभएको छ। Sanjay Karki·२ दिन अघि