प्रदेश हुम्लामा १४ करोड ८० लाख भारतीय सहयोगमा बन्दैछ नेपाल–भारत मैत्री अस्पताल हुम्लाको चंखेली गाउँपालिका–२ मा भारत सरकारको १४ करोड ८० लाख सहयोगमा नेपाल–भारत मैत्री अस्पताल भवन बन्ने भएको छ। बिहीबार शिलान्यास भएको यो परियोजनाले स्थानीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ। Bikram Magar·जुन १२, २०२६