नेपाल टेलिभिजनले स्याटेलाइट ब्याण्डविथ खरिदमा करिब २०.६ करोड रुपैयाँको अनियमितता गरेको निष्कर्षसहितको प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा पठाइएको छ। खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन र नियमावलीको उल्लंघन, प्रतिस्पर्धाको अभाव र वित्तीय अनुशासनहीनता…