राज्यको ढुकुटी दोहन गर्दै विदेशमा लुक्ने ‘धोकेबाज’ वैज्ञानिक: कारबाही गर्न बालेन सरकारलाई चुनौती नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का १७ जना वैज्ञानिक र अधिकृतहरू राज्यको तलबभत्ता खाँदै अध्ययन बिदामा विदेश गएर बेपत्ता भएका छन्। कारबाहीमा नार्क प्रशासनको चरम लाचारी देखिएको छ। NM Khabar·अप्रिल ३, २०२६