चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले भक्तपुरको दुवाकोटस्थित सरकारी जग्गा ६ दिनभित्र खाली गर्न नेपाल इन्जिनियरिङ कलेजलाई अल्टिमेटम दिएको छ। वीर अस्पतालको विस्तारित परियोजनाअन्तर्गत विशिष्टीकृत अस्पताल निर्माणका लागि जग्गा आवश्यक परेको छ।…